सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ साउन २०, ०६:१३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले १ लाख ५४० इलाका प्रहरी कार्यालय गड्डाचौकीले ९१ हजार र प्रहरी चौकि परासनले २८ हजार ५ सय  गरि जम्मा २ लाख २० हजार ४० बराबरको भन्सार छलीको सामान दाल, चिनी, बेसन, मिश्री, सुर्ती, कट्टु,बिडी,रुमाल,स्किन साईन क्रिम, लाईटर, र प्लाष्टिक बरामद गरी थप कारवाहीको लागि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस