सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सर्पले डसेर एक बालकको मृत्यु

२०८१ साउन १८, ०५:२९ खबर संवाददाता

धनगढीः कैलालीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका–८ मटयारीका ११ वर्षीय राज नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनलाई सुतेका बेला सर्पले डसेको थियो। सर्पले डसेर घाइते भएका नेपालीको उपचारकाक्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
 

कमेन्ट लोड गर्नुस