सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ साउन १८, ०४:३३ खबर संवाददाता

 कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले ७२ हजार ६५० र प्रहरी चौकि परासनले १ लाख ४७ हजार ७ सय गरि जम्मा २ लाख २० हजार ३५० बराबरको भन्सार छलीको सामान दाल, चिनी, बेसन, मिश्री, सुर्ती, विभिन्न किसिमका राखी र हार्डवेयरका सामान नियन्त्रणमा लिइ थप कारवाहीको लागि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस