सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका एक युवक लागूऔषधसहित पक्राउ

२०८१ साउन १८, ०७:२४ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१२ नवदुर्गा टोलबाट सोही ठाउँ बस्ने २५ वर्षीय नारायण खड्का लागूऔषधसहित पक्राउ परेका हुन्। खड्कालाई बिहीवार २४० मिलिग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ। 

कमेन्ट लोड गर्नुस