सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको भीमदत्तबाट अबैध माछा बरामद

२०८१ साउन १७, ०५:०६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा प्रहरीले अबैध माछा बरामद गरेको छ।

जिल्लाको भीमदत्त नगरपालिका–६ ऐठपुरमा नहरको पक्की सडकखण्डमा भारतबाट भन्सार छली ल्याएका एक थान बोरा बेवारिसे अवस्थामा फेला पारेको हो।

अन्दाजी ४० केजी बराबर माछा फेला पारेर नष्ट गरेको वडा प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस