धनगढीमा तालमा डुबेर एक जनाको मृत्यु
२०८१ साउन १७, ०२:१०
धनगढीः कैलालीको धनगढीमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका–८ मा रहेको तौलाहा तालमा सोही ठाउँका ६० वर्षीय ढाटु राना भनिने रामलाल रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कमेन्ट लोड गर्नुस