सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट भन्सार  छलीका सामान बरामद 

२०८१ साउन १७, ११:२० खबर संवाददाता

धनगढीः कैलालीबाट भन्सार  छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालीका–३ मिलन चोक, धनगढी ४ बसपार्क, धनगढी ७ बेली र गोदावरी नगरपालीका– ५ गेटा आँखा अस्पताल जाने बाटोको भित्री सडक खण्डबाट अवेैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका करिब १ लाख ७४ हजार ६५५ मुल्य बराबरको बराबरको प्याज, चिनी, दाल, कुर्ती, नमकिन, सुर्ती, बिडी, धोती, साडी, सुटपिस, प्लाष्टिक झिल्ली, बोइलर कुखुराको मासु, १ थान मोटरसाइकल लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो।
 

कमेन्ट लोड गर्नुस