धनगढीको शिवगंगा नदीमा डुबेर एक जना घाइते
२०८१ साउन १६, ०५:२१
धनगढीः कैलालीमा एक जना नदीमा नुहाउँनेक्रममा डुबेर घाइते भएका छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका–१७ पथरीका २४ वर्षीय सुरेश डगौरा सोहि ठाउँमा रहेको शिवगंगा नदीमा नुहाउँने क्रममा डुबेर घाइते भएका हुन।
घाइते रानाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस