कैलालीमा सर्पले टोकेर एक बालिका घाइते
२०८१ साउन १५, ०६:३९
धनगढीः कैलालीमा सर्पले टाकेर एक बालिका घाइते भएकी छन्।
जिल्लाको भजनी नगरपालिका–८ काडाढीककी ८ वर्षीया बालिकालाइ घरको आँगनमा खेलिरहेका बेला सर्पले टोकेको हो।
घाइते बालिकाको टीकापुर अस्पतालमा उपचार भइरहेको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ।
कमेन्ट लोड गर्नुस