सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१ साउन १५, ०५:२९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरले लागूऔषध मुद्दामा १ महिना ४ दिन कैद र १ हजार जरिबाना गरिएका तर फरार भीमदत्त नगरपालिका–१५ लिम्बुखेडाका जयप्रकाश पाललाइ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। 

कमेन्ट लोड गर्नुस