धनगढीमा दुई जनाको घरबाट कोब्रा सर्पको उद्दार
२०८१ साउन १४, ०९:४५
धनगढीः कैलालीमा दुई जनाको घरबाट कोब्रा सर्पको उद्दार गरिएको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका–१२ सिदार्थनगरका प्रेम सिंह र धनगढी–१८ फुलवारीका रमेश पुनको घरबाट नगर प्रहरीले सर्पको उद्दार गरेको हो।
कमेन्ट लोड गर्नुस