धनगढीको हसनपुर खुटिया सडकमा बृक्षारोपण
२०८१ साउन १४, ०३:५३
धनगढीः धनगढीको हसनपुर खुटिया सडकमा बृक्षारोपण गरिएको छ।
सोमवार हाम्रो धनगढी, हामी बनाउछौूँ अभियान अन्तर्गत बृक्षारोपण गरिएको हो।धनगढी उपमहानगरपालिका–५ स्थित सामुदायिक प्रहरीदेखि स्याउले सडक खण्डमा बृक्षारोपण गरिएको हो।
वडा नम्बर ५ का जनप्रतिनिधि, टोल बिकास समितिका सदस्य र स्थानीयको सहभागीतामा बृक्षारोपण गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ।
कमेन्ट लोड गर्नुस