सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट  लागूऔषधसहित दुइ जना  पक्राउ

२०८१ साउन १०, ०१:३६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट  लागूऔषधसहित दुइ जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–१९ बागफाँटा बस्ने सुरज दमाई र सोहि ठाउँका जनक सिंहलाइ ७ दशमलव ५५० ग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलिले बुधबार नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस