विश्व हिन्दु परिषद धनगढीका अध्यक्ष ईन्जिनियर पन्तकी आमाको निधन
२०८१ साउन १०, ०८:४३
धनगढीः विश्व हिन्दु परिषद धनगढीका अध्यक्ष ईन्जिनियर महेन्दराज पन्त र ईन्द्रराज पन्तकी आमाको निधन भएको छ।
धनगढी उपमहानगरपालिका-५ हसनपुरका ईन्जिनियर पन्तकी आमा ९० वर्षीया नर्वदा देवी पन्तको आज निधन भएको हो। उनको शव यात्रा एकताटोल हसनपुरबाट आज दिउँसो १ बजे त्रिवेणाी घाटका लागि हुने पारिवारिक स्रोतले जनाएको छ।
कमेन्ट लोड गर्नुस