सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट चेक अनादर मुद्दाको फरार दोषी पक्राउ 

२०८१ साउन ९, १०:५५ खबर संवाददाता

धनगढीः कैलालीबाट चेक अनादर मुद्दाको फरार दोषी पक्राउ परेका छन्।

चेक अनादर मुद्दामा फरार रहेका घोडाघोडी नगरपालिका–८ का ३२ वर्षीय झंकरबहादुर शाह पक्राउ परेका हुन्। शाहलाई मंगलवार उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कमेन्ट लोड गर्नुस