कञ्चनपुरमा एक गोठमा आगलागी

२०८१ साउन ८, ०८:१९
कञ्चनपुरः कञ्चनपुरमा एक जनाको गोठमा आगलागी भएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–१३ झुलङ्गे साझा चौराहका एक जनाको गोठमा आगलागी भएको हो। आगालागीबाट गोठ पुर्ण रुपमा जलेर नष्ट हुनुका साथै एक गाई जलेर घाइते भएको छ।
आगलागीबाट अन्दाजी ६० हजार बराबरको क्षती भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ। घटनाको पुर्ण विवरण भने आएको छैन्।



कमेन्ट लोड गर्नुस