सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक १८ वर्षीया किशोरी बेपत्ता

२०८१ साउन ७, ०२:०५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक १८ वर्षीया किशोरी बेपत्ता भएकी छन्।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० झलारीकी १८ वर्षीया ममता नेपाली बेपत्ता भएकी हुन्।

उनको खोजीकार्यमा सहयोग गरिदिन वा फेला परेमा ९८१२६५१९४५ मा सम्पर्क गरिदिन आफन्तले आग्रह गरेका छन्।

कमेन्ट लोड गर्नुस