सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी नदीमा डुबेर नौ वर्षीय बालकको मृत्यु

२०८१ साउन ६, ०५:५७ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालीका–३ चौकी डाँडाका ९ वर्षीय भरत चदरा नदीमा नुहाउनेक्रममा डुबेर बेहोस भएका थिए।

उनको उद्धार गरेर उपचारको लागि लगिएकोमा शुक्रवार राति उपचारकाक्रममा मालाखेती अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस