कञ्चनपुरमा सर्पले डसेर एक बालिका घाइते

२०८१ साउन ५, ०५:१२
कञ्चनपुरः कञ्चनपुरमा सर्पले डसेर एक बालिका घाइते भएकी छन्।
जिल्लाको भीमदत्त नगरपालिका–१३ बडयपुरकी १० वर्षीया पुजा दमाइ सर्पले डसेर घाइते भएकी छन्।
उनको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनलाई आज बिहान सुतिरहेका बेला सर्पले डसेको हो।


कमेन्ट लोड गर्नुस