सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटामा नदीले कटान गरेको जमिन

तस्बिरः रासस
तस्बिरः रासस
२०८१ साउन ५, ०९:३६ खबर संवाददाता

कञ्चनपुरः बर्षातमा पानीको सतह बढेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ वैशाखा शिविरमा स्याली नदीले कटान गरी जमिन बगाएको छ।

नदीले जग्गा कटानी गर्न थालेपछि वैशाखा शिविरका बासिन्दा प्रभावित भएका छन्। 

कमेन्ट लोड गर्नुस