मध्यरातमा धनगढीबाट युवायुवती पक्राउ, ट्याङकर भित्रै बलात्कार गरेको आरोप

२०७६ जेठ २३, ०१:४९
मध्यरातमा धनगढीबाट युवायुवती पक्राउ परेका छन्। राती २ बजे धनगढीको चटकपुरबाट युवा युवतीलाई पक्राउ गरिएको हो। पक्राउ परेकी युवतीले पक्राउ परेका युवकलाई बलात्कारको आरोप लगाएकी छिन्। उनले ईन्धन ढुवानी गर्ने ट्याङकर भित्रै आफ्नो बलात्कार भएको आरोप लगाएकी हुन्।
ति युवतीले आफुमाथि पक्राउ परेका युवकले ट्याङक भित्रै बलात्कार गरेको आरोप लगाईरहेको प्रहरीले जनाएको छ। सो बारेमा अनुसन्धान र सोधपुछ भईरहेकाले अहिले केहि भन्न नमिल्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।





कमेन्ट लोड गर्नुस