सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ साउन १, ०४:४६

कञ्चनपुरः कञ्चनपुर कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलिले ३ लाख ४ हजार ८ सय मुल्य बराबरको पानी तान्ने मोटर,सुर्ती, किसमिस, पापड, गुट्का र मोटर साइकल एक थान नियन्त्रणमा लिइ थप कारवाहिको लागी भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस