कञ्चनपुरको दोधाराचाँदनीमा पुरुषको शव फेला
२०८१ असार ३०, ०२:४३
कञ्चनपुरः कञ्चनपुरको दोधाराचाँदनीमा एक पुरुषको शव फेला परेको छ।
शनिबार कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० सुन्दरनगरस्थित केराबारीमा हाल नाम, थर नखुलेका पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कमेन्ट लोड गर्नुस