सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल जारी

२०८१ असार २८, ०२:१७

काठमाडौँः प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल जारी छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधनसहित प्रस्तुत बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेपछि दलीय आधारमा छलफल प्रारम्भ भएको हो। सभामुख देवराज घिमिरेले उक्त प्रस्तावका लागि दुई घण्टा निर्धारण गरेको छ। छलफलपश्चात् मत विभाजनका आधारमा मतदान हुनेछ। 
 

कमेन्ट लोड गर्नुस