सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले सचिवालय बैठक बस्दै

२०८१ असार २५, १०:५७ खबर संवाददाता

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बस्दैछ।

पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड र केन्द्रीय नेताहरूको कार्यविभाजनलगायत विषयमा छलफल हुने जनाइएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक आज दिउँसो १ बजे ललितपुर च्यासलस्थित पार्टी मुख्यालमा बस्ने छ।

कमेन्ट लोड गर्नुस