सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक्कासी मरेका विभिन्न जातिका माछा

तस्बिरः तिलकराज ओझा/रासस
तस्बिरः तिलकराज ओझा/रासस
२०८१ असार २२, ०१:१४ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका–१४ फुलबारीस्थित ‘सी’ गाउँमा स्थानिय कृषक कलावती जोशीले माछापालन व्यवसायका लागि निर्माण गरेका पोखरीमा एक्कासी मरेका विभिन्न जातिका माछा।

पोखरीमा हालेका झण्डै दुई सय क्विन्टल माछा एक्कासी मरेपछि ६० लाख बराबरको क्षति भएको व्यवसायी जोशीले बताएकी छन्।
 

कमेन्ट लोड गर्नुस