लागूऔषध मुद्दामा फरार कैलालीका युवक पक्राउ
२०८१ असार २०, ०७:३४
धनगढीः लागूऔषध मुद्दामा फरार कैलालीका युवक पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १० हजार जरिवाना तोकिएको कैलालीको गोदावरी नगपालिका ४ का २२ वर्र्षीय सन्तोष सहानी पक्राउ परेका हुन्। सहानीलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरि अदालतमा पेश गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस