सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको जालेबगरमा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

२०८१ असार १९, ०८:४६ खबर संवाददाता

बझाङः जयपृथ्वी राजमार्गअन्तर्गत बझाङको जालेबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

वर्षाका कारण छविसपाथिभेरा गाउँपालिकाको जालेबगरमा पहिरो खस्दा सडक अबरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। सदरमुकाम चैनपुरबाट धनगढी र धनगढीबाट बझाङका लागि छुटेका यातायातहरु जालेबगरकै पहिरोले रोकिएका छन्। 

कमेन्ट लोड गर्नुस