सुदूर नेपाललाई विश्वसँग जोड्दै

हावाहुरीका कारण कैलालीमा २ बाख्रा मरे

२०८१ असार १८, ०६:१८ खबर संवाददाता

धनगढीः हावाहुरीका कारण कैलालीमा २ बाख्रा मरेका छन्।

जिल्लाको भजनी नगरपालिका–९ गन्जहुका सुनी तिरुवाका दुई बाख्रा मरेको प्रहरीले जनाएको छ। हावाहुरीका कारण चार बाख्रा घाइते भएका छन्।

सोमबार हावाहुरीले बाख्राको खोर नजिकै रहेको हल्दुको रुख ढलेपछि घटना घटेको हो। 
 

कमेन्ट लोड गर्नुस