धनगढीमा घरभित्र पसेको सर्पको उद्दार
२०८१ असार १८, ११:३२
धनगढीः कैलालीको धनगढीमा घरभित्र पसेको सर्पको उद्दार गरिएको छ।
नगर प्रहरीको टोलीले धनगढी उपमहानगरपालिका–२ प्रकाश डिसीको घरभित्र पसको सर्पको उद्दार गरेको हो। घरभित्र सर्प पसेको खबर नगर प्रहरीलाई गरिएपछि मंगलबार सर्पको सकुसल उद्दार गरिएको हो।
कमेन्ट लोड गर्नुस