सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको खुटिया नदीमा महिला मृत फेला 

२०८१ असार १८, ०६:१८ खबर संवाददाता

धनगढीः कैलालीको खुटिया नदीमा महिला मृत फेला परेकी छिन्।

जिल्लाको गोदावरी नगरपालिका-८ को खुटिया नदीको बिच भागमा नाम/थर नखुलेकी दाहिने खुट्टा जनावरले खाएको महिला मृत अवस्थामा सोमवार फेला परेकी हुन्। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट आवश्यक अनुसन्धान भईरहेको जनाइएको छ।

कमेन्ट लोड गर्नुस