सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोडाघोडीका दुई जना माछा मार्ने क्रममा कर्णालीमा बेपत्ता

२०८१ असार १४, ०९:२९ खबर संवाददाता

धनगढीः कैलालीमा दुई जना माछा मार्ने क्रममा कर्णाली नदीमा बेपत्ता भएका छन्।

जिल्लाको घोडाघोडी नगरपालिका–९ पुर्वखैरीफाँटाका दुई जना हिजो (बिहीवार) बेपत्ता भएका हुन।

बेपत्ता हुनेमा घोडाघोडी नगरपालिका–९ का ३० वर्षीय जगत राजी र १३ वर्षीय गोरख शाही रहेको कैलाली प्रहरीले जनाएको छ। बेपत्ता दुबै जनाको खोजी कार्य भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस