सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका एक युवक लागूऔषधसहित पक्राउ

२०८१ असार १४, ०७:५२ खबर संवाददाता

धनगढीः कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–५ गेटाबाट धनगढी उपमहानगरपालिका–१३ वस्ने २८ वर्षीय कमल भट्ट बिहीवार पक्राउ परेका हुन्। भट्टको साथबाट २१० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)बरामद गरि नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस