कञ्चनपुरको गुलरीयामा लागुऔषध विरुद्ध र्याली
२०८१ असार १३, १०:१५
धनगढी : कञ्चनपुरको गुलरीयामा लागुऔषध विरुद्ध र्याली निकालिएको छ। इलाका प्रहरी कार्यालय, खुलरीयाले सप्ताव्यापी रुपमा लागुऔषध दुरुपयोग र ओसारपसार विरुद्धको कार्यक्रम गरेको हो।
अन्तरराष्ट्रिय लागुऔषध विरुद्धको दिवसमा अवसरमा कार्यक्रम गरिएको छ। कार्यक्रममा प्रहरीसँगै स्थानीय र जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रहरीले जनचेतनाका लागि र्यालीको आयोजना गरेको हो।
कमेन्ट लोड गर्नुस