सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागूऔषध मुद्दाका एक फरार प्रतिवादी कैलालीबाट पक्राउ

२०८१ असार ११, ०७:३६ खबर संवाददाता

धनगढीः लागूऔषध मुद्दाका एक फरार प्रतिवादी कैलालीबाट पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीले लागूऔषध मुद्दामा १० हजार जरिवाना तोकेपछि फरार रहेका गौरीगंगा नगरपालिका–२ बस्ने २५ वर्षीय निर्मल चन्द सोमवार पक्राउ परेका हुन्। चन्दलाई इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरि अदालतमा पेश गरिसकेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस