आराधनाले गरिन कपडा बैँङ्कलाई सहयोग

२०८१ असार ९, ०४:२८
धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैँङ्कलाई सहयोग गरिएको छ।
ध्नगढी उपमहानगरपालिका–५ तारानगरकी आरधना केसीले बैँङ्कलाई कपडा सहयोग गरेकी हुन्। केसीले २७ थान कपडा सहयोग गरेकी छन्।




कमेन्ट लोड गर्नुस