सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागूऔषध मुद्दाका फरार दोषी पक्राउ

२०८१ असार ९, ०८:५५ खबर संवाददाता

धनगढीः कैलालीमा लागूऔषध मुद्दाका फरार दोषी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडका २६ वर्षीय आर्जन चौधरी रहेका छन्। चौधरीलाइ जिल्ला अदालत कैलालीको फैसलाले लागऔषध मुद्दामा ३ महिना कैद सजाय तोकेको थियो। तर उनि फरार थिए, फरार रहेका चौधरीलाइ इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले शनिवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

 

कमेन्ट लोड गर्नुस