सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रुख ढलेर घरको छाना च्यापियो

२०८१ असार ६, १२:२५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा पिपलको रुख ढलेर घरको छाना च्यापिएको छ।

हिजो (बुधबार) राति आएको हावाहुरीका कारण धनगढी उपमहानगरपालिका–२ रुवस होटलपछाडी पिपलको रुख ढलेर एक जनाको घरको छाना च्यापिएको हो। राजु राठोरको घरमा पिपलको रुख ढलेर छाना च्यापिएको हो।

घरको छानामा खसेको रुख हटाउने कार्यमा धनगढी उपमहानगरपालिकाभित्र कार्यरत नगर प्रहरीले सहयोग गरेको छ।

May be an image of 2 people and tree

May be an image of 2 people, people climbing, longan and tree

May be an image of tree

No photo description available.

कमेन्ट लोड गर्नुस