सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक सयौं जन्मदिनको अवसरमा वृद्धवृद्धालाई भोजन दान

२०८१ असार ५, ०९:४४ खबर संवाददाता

धनगढीः १०० औं जन्मदिनको अवसरमा धनगढीको रामजानकी मन्दिरका वृद्धवृद्धाहरूलाई भोजना दान गरिएको छ।

बुधवार धनगढी उपमहानगरपालिका वडा नम्बर २ चौराहाका स्थानीय जगतबहादुर शाहीले आफ्नो १००औं जन्मदिनको अवसर पारेर भोजन दान गरेका हुन्। धनगढी–२ रामजानकी टोलमा रहेको रामजानकी मन्दिरमा आवद्ध वृद्धवृद्धालाई शाही दम्पतीले भोजना दान गरेका हुन्। शाहीले १३८ जना वृद्धवृद्धालाई जन्मदिनको अवसरमा दही चिउरा भोजन गराएका हुन्।

कमेन्ट लोड गर्नुस