सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा खोलोमा डुबेर थप एक बालिकाको मृत्यु

२०७६ जेठ १९, ०७:२२ खबर संवाददाता

कैलालीमा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका ५ बस्ने १३ बर्षीय प्रियंका विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। हलेना खोलमा नुहाउने क्रममा डुवेर विककको मृत्यु भएको हो। उपचारका लागि भजन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याईएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश डाँगीले बताए। 

यसअघि शनिवार नै कसुसुमघाट स्थित मोहना नदीमा नुहाउने क्रममा डुबेर अर्की बालिकाको मृत्यु भएको थियो। भारतको गुजरातकी १० वर्षीय बालिका एकता सोनीको डुवेर मृत्यु भएको थियो। 
 

कमेन्ट लोड गर्नुस