सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट एक मनोरोगीको उद्दार

२०७६ जेठ १८, ०६:५६

धनगढी बजारबाट एक जना मनोरोगीको उद्दार गरिएको छ। मानवसेवा आश्रम धनगढी शाखाले मनोरोगीको उद्दार गरेको हो। २७ बर्षका राजेन्द्र चौधरी नाम बताउनेलाई धनगढी बजारबाट उद्दार गरिएको मानवसेवा आश्रमले जनाएको छ। धनगढी बजारमा खाएर फालेका फलफुल बटुल्दै गर्दा उनलाई उद्दार गरिएको हो। घरको बारेमा सोध्दा उनले अनेक ठाँउहरुको नाम लिने गरेका छन्। उनको उपचार गर्ने र परिवारसंग पुर्नमिलन गराउने आश्रमले जनाएको छ।  

कमेन्ट लोड गर्नुस