सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको चौकीडाँडामा मोटरसाइकल खस्यो

२०८१ असार ४, ०३:२० खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडामा मोटरसाइकल खसेको छ।

नजिकै रहेको कल्भर्ट मुनी मोटरसाइकल खसेको हो। मंगलबार दिउँसो पूर्वपश्चिम राजमार्ग अन्तरगत कल्भर्ट मुनी मोटरसाइकल खसेको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ०१०१० प ५५०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर कल्भर्ट मुनी खसेको हो। मोटसाइकल खस्दा चालक सुमन डगौरा घाइते भएका छन्। उनलाई पदमा अस्पतालमा लगिएको छ।

कमेन्ट लोड गर्नुस