सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका बिभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

२०८१ असार २, ०७:२० खबर संवाददाता

नगढीः कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरीएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका– ४ संचयकोष कार्यालय, गोदावरी नगरपालीका– ५ गेटा मेडिकल कलेज नजिक, टीकापुर नगरपालीका– ६ बेलुवा स्थित भित्रि सडक खण्ड र जोशीपुर गाउँपालीका – ३ लक्कडबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरि ल्याएका करिब २ लाख ६७ हजार १ सय ७० मूल्य बराबरको प्याज, चिनी, सुर्ती, बिडी, पापड, कुर्ती, धोती, बोईलर कुखुरा, मोटरसाइकल थान–१ लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस