सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पौडी खेल्नेक्रममा डुबेर एक किशोरको मृत्यु

२०८१ असार १, ०८:४२ खबर संवाददाता

धनगढीः  कैलालीमा पानीमा डुबेर एक किशोरको मृत्यु भएको छ।

जिल्लाको भजनी नगरपालिका–९ भुरुवाका १५ वर्षीय दिपेश राजीको मृत्यु भएको हो। उनको कान्द्रा नदीमा पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कमेन्ट लोड गर्नुस