सुदूर नेपाललाई विश्वसँग जोड्दै

वेदकोट नगरक्षेत्रका विद्यालयमा तीन दिन बिदा

२०८१ जेठ ३२, ०४:१० खबर संवाददाता

धनगढीः कञ्चनपुरको वेदकोट नगरपालिकाले तीन दिन विद्यालयमा बिदा दिएको छ।

अत्याधिक गर्मीका कारण पठनपाठनमा समस्या भएको भन्दै नगरपालिकाले असार २ गतेदेखि ४ गतेसम्म बिदा दिएको हो।
May be an image of text

कमेन्ट लोड गर्नुस