सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपडाबैंक लाइ १३३ थान कपडा सहयोग

२०८१ जेठ ३२, ०१:३९ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकामा रहेको कपडा बैंकलाइ १३३ थान कपडा सहयोग गरीएको छ।

धनगढी उपमहानगरपालिका–३ ३ विशालनगरका मनोज जैगडीले कपडा बैंकलाइ १३३ थान कपडा सहयोग गरेका हुन्। उनी नेपाल बौद्ध अम्बेडकर महासभा का अध्यक्ष समेत हुन।

 

कमेन्ट लोड गर्नुस