सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका विभिन्न स्थानबाट ८२ हजारको अवैध सामान बरामद

२०८१ जेठ ३०, ०५:५९ खबर संवाददाता

धनगढीः कैलालीका विभिन्न स्थानबाट प्रहरीले ८२ हजार मुल्य बराबरको अवैध सामान बरामद गरेको छ।

धनगढी उमहानगरपालिका–२ को ट्राफिक चौराहा, धनगढी गाँउ, कम्पनी टोल, बिरेघाट र भजनी नगरपालिका–३ ठेकी पुल नजिकबाट भन्सार छली ल्याइएको ८२ हजार ४५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएका सामान कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।
 

कमेन्ट लोड गर्नुस