सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा चरेशसहित एक जना पक्राउ

२०८१ जेठ ३०, ०७:५० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा चरेशसहित एक जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका-१८ सालघारी स्थित सोही ठाउँ बस्ने ४१ वर्षीय गणेश पाण्डे पक्राउ परेका हुन्। पाण्डेको पाण्डे किराना तथा नास्ता पसलमा चेकजाँच गर्दा ११.८७ ग्राम लागूऔषध चरेश र डिजिटल काटा फेला पारी उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

कमेन्ट लोड गर्नुस