कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरएिको छ।
जिल्लाको भीमदत्त नगरपालिका– ११ चौकीसत्ता र पुनर्वास नगरपालिका– ११ डोकेबजार बाट अवैंैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १ लाख, १२ ,हजार ८ सय तिस मूल्य बराबरको सुर्ती, कुर्ती, सुटपिस, गन्जी, टिसट, अन्डर वेयर, साइकलको ताला, ब्रेक तार, टियुव लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर बाट खटिएको प्रहरी टोलीले पारी नियन्त्रणमा लिएको हो।