सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भन्सार छलीका सामान बरामद

२०८१ जेठ २५, ११:३४ Dineshkhabar Desk

धनगढीः कैलालीमा भन्सार छलीका  सामान बरामद गरिएको छ।

 धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, पुरानो भन्सार रोड मनेहरा पेट्रोल पम्प नजिक र  सिमल घाटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका करिब १ लाख हजार ६ सय मुल्य बराबरको चिनी, मिठाई, चप्पल, रङ, पापड, टेनिस बल, प्लाष्टिक झिल्ली, बोइलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली बाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। 

Dineshkhabar Desk

कमेन्ट लोड गर्नुस